२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलात्कार आरोपी त्रिभुवन विमानस्थलबाट पक्राउ

अ+ अ-

काठमाडौं । जबरजस्ती करणी सम्बन्धी कसुरका आरोपीलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी–८, बस्नेत गाउँका २८ वर्षीय हरिकृष्ण भनिने हेमनसिंह बस्नेत छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता एसपी वेलबहादुर पाण्डेले जनाएअनुसार उनले १४ जेठमा गजुरी–८, हलेदेखोलाकी १६ वर्षीया युवतीलाई बिहान ३ बजे जबरजस्ती करणी गरेको अभियोग छ ।

‘आफ्नै कोठामा सुतिरहेको अवस्थामा ढोका फोडी कोठाभित्र प्रदेश गरी युवतीले बोल्न कराउन नसक्ने गरी मुख थुनेर जबरजस्ती करणी गरेर उनी फरार रहेका थिए’, पाण्डेले भने, ‘घटनापछि भारतका विभिन्न क्षेत्रमा लुकिछिपी बसेर पछिल्लो समय नेपाल आएको सूचनाको आधारमा उनलाई खोजिरहेका थियौं ।’

बस्नेतलाई थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाइ सकिएको पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस