२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सदनलाई जीवन्त बनाउन भगीरथ प्रयत्न गर्छु : सभामुख सापकोटा

अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्लाई बढीभन्दा बढी पारदर्शी र जनताको पक्षमा बनाउन आफूले भगीरथ प्रयत्न गर्ने पुनः दोहोर्‍याएका छन् ।

आज आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सदनलाई जीवन्त एवम् जनताप्रति जवाफदेही बनाउन आफूले विशेष गरी ध्यान केन्द्रित गर्ने बताए । उनले लोकतन्त्रको विस्तार तथा विकासका लागि आफू प्रतिबद्ध भएर लागिपर्ने उल्लेख गरे ।

उनले राष्ट्रिय विषयमा सदनमा जेजति मात्रामा गम्भीर भएर जीवन्त छलफल गर्न सकियो, उत्ति नै राम्रो प्रलिफल प्राप्त हुने र लोकतन्त्रको विकासमा योगदान पुग्नेमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले सञ्चारकर्मीलाई सहज रुपमा सदन तथा संसदीय समितिको समाचार सङ्कलन गर्ने तथा सूचना लिने कार्यमा सहज वातावरण बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

सभामुख सापकोटाले गुणस्तरीय समाचार सङ्कलनका लागि सदनमा नै ‘लवी रिपोर्टीङ’को व्यवस्था गर्नेतर्फ पनि पहल गर्ने विश्वास दिलाए । उनले सदनलाई जनताको पक्षमा बढी जिम्मेवार बनाउन कसरी सकिन्छ भन्ने बारेमा सम्बद्ध सबै पक्षसँग छलफल गरेर अगाडि बढ्ने उल्लेख गरे । सो अवसरमा सञ्चारकर्मीले सहज रुपमा सदन तथा संसदीय समितिमा समाचार सङ्कलन गर्ने वातावरण मिलाइदिन सभामुख सापकोटासमक्ष आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस