सभामुख र चिनियाँ राजदुतबिच भेटवार्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सभामुख र चिनियाँ राजदुतबिच भेटवार्ता


१३ माघ २०७६, सोमबार


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पदभार सम्हाले लगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई भेटेका छन् ।

सभामुख सापकोटाले यान्छीलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सोमबार भेटेका हुन् । भेटका क्रममा राजदूत यान्छीले नवनिर्वाचित सभामुख सापकोटालाई बधाई ज्ञापन गरेकी थिइन् ।

निर्विरोध सभामुख निर्वाचित सापकोटाले आज विहान पद तथा गोपनियताको सपथ लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस