सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


१२ माघ २०७६, आइतबार


काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा ७५ हजार २०० मा कारोबार भएको सुनको मूल्य आइतबार तीन सयले बढेर तोलाको ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको पनि मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य शुक्रबारको तुलनामा रु १० बढेर ८९५ रुपैयाँमा कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस