२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लघुवित्तको गलत काम रोक्नुहोस् : गभर्नर डा. नेपाल

अ+ अ-

पाल्पा । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले आवश्यक प्रक्रिया मिचेर लघुवित्तबाट गलत काम भइरहेको बताएका छन् । बैंकको प्रवर्द्धनमा मिडिया इन्टरनेशनलद्वारा आयोजित ‘वित्तीय जागरणः राष्ट्रिय अभियान’को आज यहाँ उद्घाटन गर्दै उनले भने, ‘एउटै व्यक्तिलाई दश वटासम्म लुघवित्तले कर्जा प्रवाह गरी गलत काम भइरहेकाले यस्ता प्रकारका गल्तीलाई रोक्नुपर्छ ।’

डा. नेपालले सानो गल्तीका कारण व्यक्ति, परिवार र समाजलाई बेफाइदा भइरहेकाले आर्थिक कारोवार गर्दा खेलबाड गर्न नहुने बताउँदै पैसालाई सहीरुपमा उपभोग गर्न सकेको अवस्थामा मानिस जीवनमा सफल हुने विश्वास व्यक्त गरे ।

‘संसारमा धेरै व्यक्ति सानातिना व्यवसायबाट अहिले अर्बपति भएका छन्’, उनले भने, ‘गरिबको कोखमा जन्मेकोमा पछुतो मान्नु हुँदैन्, व्यवसाय गरेर सफल व्यक्ति बन्न सक्नुपर्छ ।’

बैंक भैरहवाका प्रमुख राजेन्द्र भट्टराईले साना पूँजीका बैंक एकीकरण गर्ने अभियान जारी रहेको बताए । जनउत्थान सामुदायिक लघुत्तिका अध्यक्ष बाबुराम विश्वकर्मा र साइन रेसुङ्गाका डिसी प्रकाश गुरुङले बैंक तथा वित्तीय संस्थाबाट ससाना कर्जा पाएका मानिसले व्यावसायिक रुपमा सफलता हासिल गरेको बताए । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले सरकारले सस्तो र सुलभरुपमा कर्जा प्रदान गर्ने भनिए पनि सहजरुपमा कर्जा पाउन नसकेको बताए ।रासस

प्रतिक्रिया दिनुहोस