८ लाख घुसहित गाउँपालिका अध्यक्ष पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

८ लाख घुसहित गाउँपालिका अध्यक्ष पक्राउ


१० माघ २०७६, शुक्रबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्षलाई घुससहित पक्राउ गरेको छ।

जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित पक्राउ गरिएको प्रशासन स्रोतले जनाएको छ।

स्रोतका अनुसार अख्तियारको टोलीले उनलाई शुक्रबार सुर्खेतबाट पक्राउ गरिएको हो।

प्रतिक्रिया दिनुहोस