सुनको मूल्य बढ्यो, आज तोलाको कति ? « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य बढ्यो, आज तोलाको कति ?


१० माघ २०७६, शुक्रबार


काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

बिहीबार तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार २ सयले बढेर तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ७४ हजार ९०० मा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस