कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ पुग्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ पुग्यो


१० माघ २०७६, शुक्रबार


बेइजिङ । कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

अहिलेसम्म यो भाइरसका कारण ८३० जना संक्रमित भएका छन् । लुनार नयाँ वर्षको तयारी भइरहेको बेलामा चीनका वुहानमा यो भाइरसको उत्पत्ति भएको हो ।

बेइजिङ र हङकङमा पनि भीड हुन नदिन थुप्रै ठूला कार्यक्रम रद्ध गरिएको जनाइएको छ ।

शुक्रबार चीनको प्रशासनले मृत्यु हुनेको पछिल्लो संख्या जानकारी गराएको हो । अधिकारीहरुका अनुसार १ हजार ७२ जना शंकास्पद व्यक्तिहरु पनि फेला परेका छन् । (बीबीसी)

Tags :
प्रतिक्रिया दिनुहोस