२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाठ्यक्रममा सूचना प्रविधि समावेश गर्नुपर्छ : पूर्वराष्ट्रपति डा.यादव

अ+ अ-

पर्सा । निर्वतमान राष्ट्रिपति डा.रामवरण यादवले सूचना प्रविधिको विकासले नै राष्ट्र विकसित र नेपाली समाज समृद्ध हुने धारणा व्यक्त गरेका छन् । उनले सूचना प्रविधिमा विकास गरेका मुलुकनै समृद्ध भएकाले विद्यलायस्तरबाट सूचना प्रविधिबारे छात्रछात्रालाई ज्ञान दिनुपर्ने विचार व्यक्त गरे ।

वीरगञ्जमा आजदेखि शुरु भएको क्यान इन्फोटेक मेला २०७६ को उद्घाटन गर्दै पूर्वराष्ट्रपति डा.यादवले शिक्षा, स्वास्थ्य, व्यापारदेखि रोजगारका क्षेत्रमा सूचना तथा विज्ञानलाई समावेश हुनेगरी नीति निर्माण हुनुपर्ने आवश्यकता औंल्याए । उनले सूचना तथा विज्ञानको सवल तथा दुर्वल पक्षको समेत जानकारी दिँदै नेपाली समाजलाई प्रविधिमैत्री बनाउनुको विकल्प नरहेको विचार व्यक्त गरे ।

क्यान नेपाल पर्सा जिल्ला अध्यक्ष दीपक साहको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा क्यानका केन्द्रीय अध्यक्ष नवराज कुँवरलगायतका वक्ताले विद्यालयस्तरमा सूचना प्रविधिलाई पाठ्यक्रममा समावेश गर्न जरुरी भएको धारणा व्यक्त गरेका थिए ।

सूचना प्रविधिको सदुपयोग तथा दुरुपयागेबारे युवा पुस्तालाई जानकारी नदिए यसले गलत बाटो पहिल्याउने खतरा भएकाले सरकारले यसबारे गम्भीर भएर सोच्ने बेला आएको उनीहरुको भनाइ थियो । आजदेखि शुरु भएकोे प्रदेशस्तरीय प्रविधि तथा विज्ञान मेला माघ १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस