२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हत्या आरोपिलाई सभामुख बनाउनु लोकतन्त्रमाथीको ठाडो प्रहार : नेता महर

अ+ अ-

काठमाडौं । अर्जुन लामाको हत्या आरोपी सांसद अग्नि सापकोटा सभामुख बन्ने भएपछि नेविसंघका निवर्तमान अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले गम्भीर प्रश्न तेर्साएका छन् ।

जनताको आवाज बुलन्द गर्ने थलोका रुपमा रहेको संसदमा हत्या आरोपी सापकोटलाई सभामुखको उम्मेदवार बनाएर जनता, लोकतन्त्र र कानुनी राज्यको घोर अपमान भएको टिप्पणी गर्दै नेता महरले आपत्ति जनाए ।

सभामुख चयन प्रकरणले राष्ट्रीय–अन्तर्राष्ट्रीय रुपमा लज्जित हुनुपर्ने अवस्था सिर्जना भएको नेता महर भनाई छ । हत्या जस्तो जघन्य अपराधमा मुछिएका सापकोटालाई समर्थन जनाएको भन्दैं नेता महरले आफ्नै पार्टी माथि पनि प्रश्न उठाएका छन् ।

‘जनताको आवाज बुलन्द गर्ने संसद, सभामुख चयनको काण्डले राष्ट्रीय अन्तराष्ट्रीय रुपमा लज्जित मात्रै भएन कि जनता, प्रजातन्त्र र कानुनी राज्यको घोर अपमानसमेत भएको छ । कुरा बुझ्नै न सकिने भो’, आफ्नै पार्टी माथि प्रश्न गर्दै नेता महरले भने, ‘अपराधिक काण्डको निराकरण हुनु पर्दैन ?’

आफ्ना पति अर्जुन लामाको हत्या आरोपी नेकपा सांसद अग्नि सापकोटालाई सभामुख बनाउन लागेकामा पीडित पूर्णिमाया लामाले पनि गम्भीर आपत्ति जनााएकी छिन् । पीडित पूर्णिमायाले आफ्ना पतिका हत्यारालाई कार्वाहीको सट्टा सभामुख बनाउनु न्यायमाथिको आशामा तुषारापात हुने टिप्पणी गरिन् ।

यस्तै, सर्वसाधारण, नागरिक समाजदेखि विभिन्न संघसंस्थाले नेकपाको उक्त निर्णयको विरुद्ध आवाज उठाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस