२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विप्लव नेतृत्वका पूर्व केन्द्रीय सदस्य पक्राउ

अ+ अ-

काठमाडौँ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वका पूर्व कन्द्रीय सदस्य गुणराज लोहनी पक्राउ परेका छन् । लोहनी सोमबार साझ चितवनको आदर्शनगरबाट पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको विशेष व्युरोले पक्राउ गरेर उनलाई जिल्ला प्रहरी कार्यालय चितवनमा वुझाएको छ । चन्दा उठाउन थालेको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

लोहनीले अस्वस्थ रहेको भन्दै पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । उनलाई गत असोजमा चितवन प्रहरीले पक्राउ गरेर १३ दिन पछि रिहा गरेको थियो । उनलाई दीर्घरोगी भनेर सामान्य तारेखमा छोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस