भेटवार्ता सकियो, ४ बजे सचिवालय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भेटवार्ता सकियो, ४ बजे सचिवालय


५ माघ २०७६, आइतबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच बालुवाटारमा भेट भएको हो । त्यसलगतै अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको छ ।

दुई नेताबीच सभामुखको उम्मेदवारबारे छलफल भएको जनाइएको छ तर सहमति के भयो भन्ने बारे खुलाईको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस