सोनाम ल्होसार पर्व मनाउन बाग्मती प्रदेशमा सार्वजनिक बिदा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सोनाम ल्होसार पर्व मनाउन बाग्मती प्रदेशमा सार्वजनिक बिदा


२९ पुस २०७६, मंगलबार


हेटौँडा । आगामी माघ १० गते शुक्रबार बाग्मती प्रदेशका १३ वटै जिल्लामा सोनाम ल्होसार पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रिपरिषद्को बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस