काठमाडौंमा एनसेलका दुई टावरमा आगजनी « प्रशासन
prasaLogo
२९ पुष २०७६, मंगलवार

काठमाडौंमा एनसेलका दुई टावरमा आगजनी


प्रकाशित मिति : 14 January, 2020 10:38 am

काठमाडौं । काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ ।

सोमबार राति काठमाडौंको दक्षिणकाली नगरपालिका–८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा आगजनी भएको हो ।

आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस