पृथ्वीनारायण शाहको शालिकमा सलामी अर्पण गर्दै प्रधानसेनापति थापा - प्रशासन प्रशासन
prasaLogo
२७ पुष २०७६, आईतवार

पृथ्वीनारायण शाहको शालिकमा सलामी अर्पण गर्दै प्रधानसेनापति थापा


प्रकाशित मिति : 12 January, 2020 3:00 pm

काठमाडौं । २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा रहेको पृथ्वीनारायण शाहको शालिकमा सलामी अर्पण गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापा । तस्वीर : रासस

Tags :
प्रतिक्रिया दिनुहोस