कृषि विकास बैङ्कको चौथो र पाँचौँ तहमा सोध्न सकिने सम्भावित सय प्रश्नहरू « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कृषि विकास बैङ्कको चौथो र पाँचौँ तहमा सोध्न सकिने सम्भावित सय प्रश्नहरू


२७ पुस २०७६, आइतबार


१.कृषि विकास बैंक लि.को Base Rate कति रहेको छ ?
♦ १०.१८ प्रतिशत (२०७६ आश्विनको अन्त्यको डाटा अनुसार)

2. कृषि विकास बैंक लि.को Spread Rate कति रहेको छ ?
♦ ५.२६ प्रतिशत (२०७६ आश्विनको अन्त्यको डाटा अनुसार)

3.कृषि विकास बैंकको स्थापना कहिले भएको हो ?
♦ वि.सं २०२४ माघ ७ गते

4. कृषि विकास बैंकले वाणिज्य बैंकको मान्यता कहिले पायो ?
♦ वि.सं. २०६१ चैत्र ५ गते

5.कृषि विकास बैंकमा हाल CBS जडित शाखा सङ्ख्या कति रहेको छन् ?
♦ २७१

6.कृषि विकास बैंकमा हाल शाखा सङ्ख्या कति रहेको छन् ?
♦ २८९

7.नेपालको पहिलो संयुक्त लगानी रहेको बैंक कुन हो ?
♦ नविल बैंक लि.

8.हाल नेपालमा कति वटा नोटकोष संञ्चालनमा रहेका छन् ?
♦ ७७

9.नेपाल राष्ट्र बैंकले KYC कहिले देखि लागु गरेको हो ?
♦ वि.सं. २०६३ वैशाख १

10.स्थापना कालमा नेपाल बैंक लि.को अधिकृत पूँजी कति रहेको थियो ?
♦ १ करोड

11.नेपालको पहिलो विकास बैंक कुन हो ?
♦ नेपाल औधोगिक विकास निगम

12.Hot Money भनेको के हो ?
♦ बढी व्याज कमाउने मुद्रा

13.विश्वमा आघुनिक बैंकिङ प्रणालीको सुरुवात कुन देशबाट भएको हो ?
♦ बेलायतबाट सन् १६९४मा बैक अफ ईङल्याण्डको स्थापना पश्चात्

14.नेपालको पहिलो ग्रामीण विकास बैंक कुन हो ?
♦ पूर्वाञ्चल ग्रामीण विकास बैंक वि.सं.०४९—११—१७

15.नेपालको पहिलो ग वर्गको वित्तीय संस्था कुन हो ?
♦ नेपाल आवास वित्त कम्पनी ०४९—०४—११

16.नेपालले विश्व बैंकको सदस्यता कहिले प्राप्त गरेको हो ?
♦ सन् १९६१ sep ६

17.नेपालमा पहिलो पटक internet Banking सेवा सुरु गर्ने बैंक कुन हो ?
♦ कुमारी बैंक लि.

18.नेपालमा सर्वप्रथम क्रेडिट कार्ड प्रयोगमा ल्याउने बैंक कुन हो ?
♦ हिमालयन बैंक लि.

19.नेपालमा पहिलो पटक ATM Card प्रयोगमा ल्याउने बैंक कुन हो ?
♦ एभरेष्ट बैंक लि.

20.विश्वको सबै भन्दा ठुलो निजी बैंक कुन हो ?
♦ Union Bank Of Switzerlsnd

21. नेपाल राष्ट्र बैंकले कहिले देखि मौद्रीक नीति प्रकाशन गरेको हो ?
♦ आ.व. २०५९—०६०

22.सन् २०१९ को मिस world को उपाधि कसले प्राप्त गरिन् ?
♦ Toni Ann Singh ६९ औ जमैकका

23.SWIFT को पूर्ण रूप के हो ?
♦ Society For World Wide Interbank Telecomunication

24. रुप्से झरना कुन जिल्लामा पर्दछ ?
♦ म्याग्दी

25. Bull & Bare के सँग सम्बन्धित छ ?
♦ शेयर बजार

26. कृषि विकास बैंक लि.को अधिकृत पुँजी कति रहेको छ ?
♦ १८ अर्व

27. कृषि विकास बैंक लि को सञ्चालकको कार्यकाल कति हुन्छ ?
♦ ५ वर्ष

28 सङ्घ प्रदेश र स्थानीय तहमा रिक्त पदको पूर्ति कहिले भयो ?
♦ २०७६ मङ्सिर ४

29.नेपालले WTO को सदस्यता कहिले लिएको हो ?
♦ सन् २००४ अप्रिल २३

30. कृषि विकास बैंक लि कहिले क वर्गको मान्यता पाएको हो ?
♦ २०६२ चैत्र ३

31.कृषि विकास बैंकको वर्तमान सञ्चालक समिति अध्यक्षको नाम के हो ?
♦ क्षेत्रबहादुर सेजुवाल

32.बैङ्किङ क्षेत्रमा उदारीकरणको प्रारम्भ कहिले देखि भयो ?
♦ वि.सं.२०४१ साल पछि

33. क वर्गका वाणिज्य बैंकहरू कति वटा छन् ?
♦ २७

34 .सबैभन्दा कान्छो वाणिज्य बैंक(स्थापनाका आधारमा) कुन हो ?
♦ सानिमा बैंक लि.

35. MTEF को Full Form के हो ?
♦ Medium Term Expenditure Fram Work

36. नागरिकका कर्तव्यहरू सम्बन्धी व्यवस्था संविधानको कति औ धारामा गरिएको छ ?
♦ धारा ४८

37 .साप्टा SAPTA अनुमोदन गर्ने पहिलो राष्ट्र कुन हो ?
♦ नेपाल

38. MPS को Full के हो ?
♦ Market Price Per Share

39. कृषि विकास बैंकले कहिले देखि साना किसान विकास बैंकको सुरुवात गरेको हो ?
♦ वि.सं २०३२

40. ISO २७००० के सँग सम्बन्धित छ ?
♦ सामाजिक जिम्मेवारी

41. १३ औ सागमा नेपालका लागि पहिलो स्वर्ण दिलाउने खेलाडी को हुन् ?
♦ मण्डेकाजी शेर्पा

42. Time Person Of the Year 2019 कसलाई घोषणा गरियो ?
♦ ग्रेटा थन वर्ग

43. नेपालको नक्सा कुन प्रधानमन्त्रीको पालमा तयार गरिएको हो ?
♦ चन्द्र शमशेर

44. Bank of the year 2019 कुन बैंकलाई दिइयो ?
♦ Mega बैंक

45. 13 औ सागमा सहभागी नभएको सार्क राष्ट्र कुन हो ?
♦ अफगानस्थान

46. सबै भन्दा पहिले चलेको कृप्टोकरेन्सी कुन हो ?
♦ बिटकवाइन

47 . सबै भन्दा बढी जनसङ्ख्या भएको जनजाति कुन हो ?
♦ मगर

48. Visit नेपाल २०२० को नारा के हो ?
♦ Life Time Experience

49. युरोपेली एकल मुद्रा प्रचलनमा ल्याउने देशहरू कति वटा छन् ?
♦ १९ वटा

50. वैदेशिक सहयोगमा सञ्चालित पहिलो कार्यक्रम कुन हो ?
♦ त्रिभुवन ग्रामीण विकास कार्यक्रम

51. Send Home a Friend कुन योजनाको पर्यटन प्रवर्द्धन सम्बन्धी कार्य नीति हो ?
♦ १२ औ

52. राष्ट्रिय संग्रालय कहाँ रहेको छ ?
♦ छाउनी काठमाडौँ

53. ज्याक्सन हाईटका रचनाकार को हुन् ?
♦ महेश विक्रम शाह

54. नेपालका राष्ट्रिय देवता को हुन् ?
♦ पशुपतिनाथ

55. लालमोहर प्रचलनमा कसको पालादेखि आएको हो ?
♦ पृथ्वीनारायण शाह

56. वित्तीय क्षेत्र विकास रणनीति लागु नभएको क्षेत्र कुन हो ?
♦ कृषि क्षेत्रको विकास

57 चल्ती खाताको सर्वप्रथम सुरुवात गर्ने देश कुन हो ?
♦ बेलायत

58 टक्सार विभागको स्थापना कहिले भएको हो ?
♦ वि.सं. १९८९

59 नेपालको पहिलो सहकारी संस्था कुन हो ?
♦ बखान सहकारी संस्था लि. वि.संं. २०२० चैत्र २०

60.नेपालको पहिलो ग्रामीण विकास बैंक कुन हो ?
♦ पूर्वाञ्चल ग्रामीण विकास बैंक

61.विश्व बैंकको प्रधान कार्यालय कहाँ रहेको छ ?
♦ वासिङ्टन डिसी

62. एसियाली विकास बैंकको प्रधान कार्यालय कहाँ रहेको छ ?
♦ फिलिपिन्सको मनिला 

63. नेपाल राष्ट्र बैंकको स्थापना कुन प्र.म.को पालमा भएको हो ?
♦ टङ्क प्रसाद आचार्य

64. अन्तर्राष्ट्रिय मुद्रा कोषको स्थापना कहिले भएको हो ?
♦ सन् १९४७ डिसेम्बर २७

65. टक्सार विभाग कहिले नेपाल राष्ट्र बैंकमा गाभिएको हो ?
♦ वि.सं. २०४० मङ्सिर १५

66. स्थिर विनिमयदर बमोजिम खरिद विक्री गरिने मुद्रा कुन देशको हो ?
♦ भारत

67. हालसम्म नेपालमा कति दरका कागजी नोटहरू प्रकाशनमा आएका छन् ?
♦ ११

68. नेपाल राष्ट्र बैंकले नेपाल सरकार लेखिएको नोट कहिले बजारमा ल्याएको हो ?
♦ वि.सं. २०६३ असोज ६ मा रु ५ को

69. नेपाल राष्ट्र बैंकको स्थापना हुनु भन्दा अघि कुन निकायले नोट निष्कासन गर्दछ ?
♦ सदरमुलुकीखाना

69. विश्वको सबै भन्दा सानो मुद्रा कुन हो ?
♦ जयप्रकाश मल्लले चलाएको जाभा २—२को

70. कसको पालादेखि मोरुको सट्टामा रुपैयाँको प्रचलन आएको हो ?
♦ हिमालय शमशेर जबरा

71. नेपालमा सर्वप्रथम वि.संं २००२ असोज १ गते प्रकाशित नोटमा कसको हस्ताक्षर गरिएको थियो ?
♦ खजान्ची नरेन्द्रराज पण्डित

72. सुनको मुद्रा चलन चल्तीमा ल्याउने राजा को हुन् ?
♦ सदाशिव मल्ल

73. बिचमा प्वाल परेको मुद्रा प्रकाशनमा ल्याउने राजा को हुन् ?
♦ पृथ्वी वीरविक्रम शाह

74. वि.सं. १६२३ मा महेन्द्रमल्ली नामक मुद्रा प्रकाशनमा ल्याउने राजा को हुन् ?
♦ महेन्द्र मल्ल

75. विश्वमा कागजी नोटको सुरुवात कुन देशबाट भएको थियो ?
♦ चीन

76. नेपालको इतिहासमा पहिलो पटक एउटै दर रु ५०० को नोट तीन किसिमका निकाल्ने गर्भनर को हुन् ?
♦ कल्याण विक्रम अधिकारी

77. सदर मुलुकीखानाबाट रु १ को नोट कहिले निष्कासन भयो ?
♦  वि.सं. २००९

78. नेपाल राष्ट्र बैंकले कहिले देखि नोट निष्कासन गर्न सुरु गरेको हो ?
♦ वि.सं. २०१६ फागुन ७

79. नेपालमा चलन चल्तीमा रहेको भारतीय रुपैयाँलाई कहिलेदेखि प्रतिबन्ध लगाइयो ?
♦ वि.सं.२०२३

80. विश्वमा सर्वप्रथम नोट छाप्ने अधिकार कुन बैंकलाई प्रदान गरियो ?
♦ बैंक अफ ईङ्ल्याण्ड सन् १९४४

81. सदर मुलुकी खानाबाट प्रकाशित नोटलाई OP print भनिन्छ भने नेपाल राष्ट्र बैंकबाट प्रकाशित नोटलाई के भनिन्छ ?
♦ New Print

82. वि.सं. २००२ मा सर्वप्रथम रु१००,१०,५ को नोट कति कति थान प्रकाशन गरिएको थियो ?
♦ क्रमशः : ५०००, १ लाख , २ लाख

83. पोलिमर नोट नेपालमा कहिले प्रचलनमा आयो ?
♦ वि.सं. २०५९ असोज १४

84. टक्सारमै गल्ती गरिएको सिक्कालाई के भनिन्छ ?
♦ फिडो

85. जनआन्दोलन —२ पछि नेपाल सरकार लेखिएको पहिलो नोट कहिले प्रकाशनमा आयो ?
♦ विंसं. २०६३ असोज ६

86. विश्वको सबैभन्दा सफा नोट अमेरिकाको छ भने भद्दा नोट कुन देशको रहेको छ ?
♦ ताइवान

87. राणाकामा मुद्रा विनिमय सम्बन्धी कार्य कुन निकायले गर्दथ्यो ?
♦ सराफखाना

88. तामाको मुद्रा प्रचलनमा ल्याउने राजाको हुन् ?
♦ रत्न मल्ल

89. नेपालमा सर्वप्रथम कुन राजाको पालमा मुद्रा प्रचलनमा आएको हो ?
♦ मानदेव

90. गुणकामदेवले चलाएको मुद्राको नाम के थियो ?
♦ गुणाङ

91. सुनको असर्फीलाई मुद्राको रूपमा चलाउने राजा को हुन् ?
♦ जयप्रकाश मल्ल

92. चाँदीको मुद्रा प्रचलनमा ल्याउने राजाको हुन् ?
♦ महेन्द्र मल्ल

93 छालाको मुद्रा प्रचलनमा ल्याउने राजाको हुन् ?
♦ सिद्धि नरसिंह मल्ल

94.नेपाली नोटमा सगरमाथाको तस्बिर छाप्ने निर्णय कहिले भयो ?
♦ वि.सं. २०६३ माघ २५

95. नेपाली मुद्रालाई कहिले देखि ने.रु.लेख्न थालियो ?
♦ वि.सं. २०१६ श्रावण १६

96. भारत सरकारले ५०० र १००० दरको भारतीय मुद्राको अभौतिकरण कहिले गर्‍यो ?
♦ २०१६ नोभेम्बर ८

97. नेपाल राष्ट्र बैंकबाट प्रकाशित ११ वटै नोटहरूमा हस्ताक्षर गर्ने एक मात्र गभर्नर को हुन् ?
♦ सत्यचन्द्र प्यारा श्रेष्ठ

98. नेपाल राष्ट्र बैंकका हालका गर्भनरको नाम के हो ?
♦ डा. चिरञ्जीवी नेपाल

99. नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर को हुन् ?
♦ हिमालय शमशेर ज.ब.रा.

100. SAPTA मा नेपालके तर्फबाटहस्ताक्षार गर्ने व्यक्ति को हुन् ?
♦ महेश आचार्य

Tags :
प्रतिक्रिया दिनुहोस