कालीगण्डकीले घेरेको रमणिय खैरेनी सामुदायिक वनको दृश्य - प्रशासन प्रशासन
prasaLogo
२४ पुष २०७६, बिहीबार

कालीगण्डकीले घेरेको रमणिय खैरेनी सामुदायिक वनको दृश्य


प्रकाशित मिति : 9 January, 2020 1:44 pm

पाल्पाको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकीले घेरेको रमणिय खैरेनी सामुदायिक वनको दृश्य । यो क्षेत्रलाई रामपुर नगरपालिकाले पर्यटकीय क्षेत्रकारुपमा समावेश गरेको छ । तस्वीर : सुशीला रेग्मी

प्रतिक्रिया दिनुहोस