सेनाद्वारा सञ्चालित स्वास्थ्य शिविरबाट गाउँमै उपचार
भीमदत्तनगर । नब्बे वर्षीय सगराम मडै लट्ठीको सहारामा हिँडेर झण्डै दुई किलोमिटर टाढाको शुक्लाफाँटा नगरपालिका–७ स्थित धर्मजनता उच्च माविमा आइपुगे । आँखाको उपचार गर्न उनले कयौँ पटक धनगढी र महेन्द्रनगर...