चन्दा जुटाएर सङ्ग्रहालय निर्माण शुरु
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको करबाकेलीमा स्थानीयवासीले चन्दा जुटाएर सङ्ग्रहालय निर्माण शुरु गरेका छन् । करबाकेली संरक्षण तथा व्यवस्थापन समितिले म्याग्दी जिल्लामा बसोबास गर्ने सबै समुदायको पहिचान झल्कने दैनिक...