मानहुँकोटबाट हिमालको दृश्य « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मानहुँकोटबाट हिमालको दृश्य


१५ पुस २०७६, मंगलबार


तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटबाट मङ्गलबार बिहान देखिएको हिमालको दृश्य र कुहिरोले ढाकिएको दमौली बजार ।

पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मानहुँकोटमा दैनिक २–३ सय पर्यटक पुग्ने गरेका छन् । तस्वीर : कृष्ण न्यौपाने

Tags :
प्रतिक्रिया दिनुहोस