२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल इन्जिनीयरिङ परिषद् विधेयक पारित

अ+ अ-

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल इन्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरेको छ । बैठकको सर्वसम्मतिबाट सो विधेयक पारित भएको हो । राष्ट्रियसभाको अर्को बैठक यही पुस १६ गते अपराह्न १ बजे बस्नेछ ।

विशेष सेवा विधेयक पेश

बैठकमा ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ पेश भएको छ । प्रधानमन्त्रीतर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले सो विधेयक बैठकमा पेश गरेका हुन् । विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद् प्रकाश पन्थले प्रस्तुत गरेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । विधेयक पेश गर्दै अर्थमन्त्री डा.खतिवडाले राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई व्यवस्थित गर्न उक्त विधेयक ल्याइएको बताए ।

बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । यस्तै बैठकले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा.खतिवडाले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस