कीर्तिपुरमा भेटिएको ‘ह्याण्ड ग्रेनेड’ बम सेनाद्वारा निष्कृय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कीर्तिपुरमा भेटिएको ‘ह्याण्ड ग्रेनेड’ बम सेनाद्वारा निष्कृय


११ पुस २०७६, शुक्रबार


नेपाली सेना

काठमाडौँ । कीर्तिपुरको पांगा दोबाटो नजिक भेटिएको ‘ह्याण्ड ग्रेनेड’ सेनाको डिस्पोजल टोलीले निश्क्रिय पारेको छ ।

शुक्रबार साँझ साढे पाँच बजे पांगा दोबाटोस्थित तरकारी बजारको पछाडितिर फोहोरसँगै प्लास्टिकको ह्याण्ड ग्रेनेड भेटिएको थियो।

शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले सेनाको डिस्पोजल टोलीलाई खबर गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस