सुदूरपश्चिममा पुस १० गते सार्वजनिक बिदा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुदूरपश्चिममा पुस १० गते सार्वजनिक बिदा


८ पुस २०७६, मंगलबार


कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले पुस १० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले भुवा पर्वको अवसरमा पुस १० गते सार्वजनिक निकायहरुमा विदा गर्ने निर्णय गरेको जनाएको छ ।

मंगलबार बसेको प्रदेश सरकारले भुवा पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

हेर्नुस् सूचना

 

Tags :
प्रतिक्रिया दिनुहोस