संघमा समायोजन गर्न प्रदेश ५ का अधिकृतहरुको ध्यानाकर्षण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संघमा समायोजन गर्न प्रदेश ५ का अधिकृतहरुको ध्यानाकर्षण


२७ मंसिर २०७६, शुक्रबार


काठमाडौँ । प्रदेश नं. ५ स्थित समायोजित अधिकृतहरुले कर्मचारी समायोजन संशोधन गरी संघको दरबन्दीमा राख्न ध्यानाकर्षण गराएका छन् ।

प्रदेश नं. ५ स्थित एक दर्जन अधिकृतहरुले शुक्रवार प्रमुख सचिवमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विभिन्न १२ वटा कारणहरुसहित संघको दरवन्दीमा समायोजन गर्न भनेका हुन् ।

यस्ता छन् कारणहरु

 

 

Tags :
प्रतिक्रिया दिनुहोस