सिन्धुपाल्चोकमा ४.५ रिक्टरको परकम्प « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सिन्धुपाल्चोकमा ४.५ रिक्टरको परकम्प


२६ मंसिर २०७६, बिहिबार


काठमाडौं । सिन्धुपाल्चोकको श्रेमथाङ आसपास केन्द्रविन्दु भई आज ४.८ रिक्टरको परकम्प गएको छ । साँज ७ बजेर ११ मिनेट जाँदा गोरखा भूकम्पको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाले यो नयाँ भूकम्प नभई गोरखा भूकम्पको परकम्प भएको बताए । काठमाडौंलगायत आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५३७ परकम्प गएको केन्द्रले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस