बंगलादेशविरूद्ध नेपालको पहिलो गोल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बंगलादेशविरूद्ध नेपालको पहिलो गोल


२२ मंसिर २०७६, आइतबार


काठमाडौं । १३ औं साग पुरुष फुटबलमा नेपालले फाइनल प्रवेशका लागि भएको खेलमा नेपालले बंगलादेशविरुद्ध पहिलो गोल गरेको छ ।

पहिलो हाफको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्।

मंगलबार भुटानविरूद्ध हुने फाइनल खेल्न नेपालले आजको खेल कम्तिमा बराबरी गर्नुपर्छ। भुटान ९ अंक जोड्दै फाइनल प्रवेश गरिसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस