विद्या भट्टराईले गरिन् मतदान « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

विद्या भट्टराईले गरिन् मतदान


१४ मंसिर २०७६, शनिबार


पोखरा । नेपाकी उमेदवार विद्या भट्टराईले मतदान गरेकी छन् । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवार रहेकी भट्टराईले बिहान पौने ९ बजे मतदान गरेकी हुन् ।

कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि ३२ मतदानस्थलमा ८२ केन्द्र रहेको छ। तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलीकप्टर दुर्घट्नामा निधन भएपछि उपनिर्वाचन भएको हो।

कास्की–२ मा दलका ११ र स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा छन्। यस निर्वाचन क्षेत्रमा कुल ७१ हजार ८ सय ७१ मतदाता छन्।

Tags :
प्रतिक्रिया दिनुहोस