१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झिनो अङ्कले घट्यो नेप्से

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । ओरालोको लय भने झिनो रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.१४ विन्दुले घटेर एक हजार १२९.९९ विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.३१ विन्दुले बढेर २४८.९१ पुगेको छ । नेप्से घटेसँगै कारोबार रकममा समेत सामान्य प्रभाव परेको छ । कूल १५३ कम्पनीको १० लाख १६ हजार ४० कित्ता शेयर रु २५ करोड ९३ लाख ३० हजार ५९५ मूल्यमा खरिद बिक्री भई शीर्ष स्थानमा रह्यो ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर ओरालो लागेको छ भने छ उपसमूहको शेयर बढेको छ । बैंकिङ १.६२, जलविद्युत् १.६२, वित्त २.८९, निर्जीवन बीमा ३९.७१, लघुवित्त ०.८७ र जीवन बीमा २५.११ विन्दुले घटेको छ । यस्तै व्यापार २७.६४, होटल ४९.११, विकास बैंक २, उत्पादन ०.२८, अन्य १.६६ र सामूहिक लगानी कोष ०.०२ विन्दुले घटेका छन् ।

कारोबारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु तीन करोड २० लाख ४८ हजार ५२ मूल्य बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै, एनएमी बैंक रु दुई करोड चार लाख ६५ हजार, नेपाल बैंक लिमिटेड रु एक करोड ८७ लाख ७२ हजार १८०, मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर रु एक करोड ५६ लाख १५ हजार २३२, नबिल बैंक रु एक करोड ३६ लाख ८७ हजार ४३० र सोल्टी होटलको रु एक करोड ३० लाख ३१ हजार १२४ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे ।

आज सबैभन्दा बढी कमाउनेमा सोल्टी होटल छ । सो होटलका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा घोडाघोडी लघुवित्त वित्तीय संस्था ९.८५, नेपाल हाइड्रो ९.३८, ङादी समूह ९.१८, युनिभर्सल पावर ५.७१, जोशी हाइड्रोपावर ५.५६ र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.२४ प्रतिशतले कमाए । यस्तै सिन्धु विकास बैंक ७.९३, अरुण काबेली पावर ४.८, अरुण भ्याली हाइड्रोपावर ४.०८, आँखु खोला जलविद्युत् कम्पनी ३.५७ र कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीले २.९४ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस