२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिन्दूराष्ट्र पुनःस्थापना नभएसम्म सङ्घर्ष : अध्यक्ष जबरा

अ+ अ-

परासी । राष्ट्रिय प्रजातन्त्र पार्टी(सयुक्त)का अध्यक्ष पशुपति शम्शेर जबराले नेपाल हिन्दूराष्ट्र पुनःस्थापना नभएसम्म संघर्ष गरिरहने बताएका छन् ।

हिन्दूराष्ट्र पुनःस्थापनामा दबाब दिन राप्रपा(संयुक्त)ले सञ्चालन गरिरहेको सनातन हिन्दूधर्म जनजागरण धार्मिक यात्राको क्रममा आज पश्चिम नवलपरासीको रामग्राम स्तुपमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष राणाले हिन्दूराष्ट्र पुनःस्थापनाको अभियानमा सहयोग गर्न सबैमा आह्वान गरे ।

उनले भने, ‘संसारभर हिन्दूराष्ट्रको रुपमा चिनिदैँ आएको नेपालमा हिन्दू राष्ट्र पुनःस्थापना हुनुपर्छ, यसले मात्र नेपालको पहिचान स्थापित हुन्छ, संसारभरका हिन्दूहरु हाम्रो देशका धार्मिकस्थलमा आउँछन्, नेपाल हिन्दूराष्ट्र नभएसम्म संघर्ष जारी रहन्छ’

नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको चीनलाईसमेत मन नपरेको बताउँदै उनले अन्तर्राष्ट्रिय कारणले पनि नेपाल हिन्दूराष्ट्र हुनुपर्नेमा जोड दिए ।

राप्रपा संयुक्तका सचिवालय संयोजक धुव्रबहादुर प्रधानले कात्तिक २८ देखि जनकपुरबाट शुरु भएको जनजागरण धार्मिक यात्रा गजेन्द्रमोक्ष धाम, बाल्मिकीआश्रम हुँदै रामग्राम स्तुपमा आएको जानकारी दिए ।

अव तिलौराकोटबाट लुम्बिनी पुगेर भोलि समापन हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस