परिमार्जित पाठ्यक्रमसहित भोलि ३५० बढी प्राविधिक अधिकृतको लोक सेवा खुल्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

परिमार्जित पाठ्यक्रमसहित भोलि ३५० बढी प्राविधिक अधिकृतको लोक सेवा खुल्दै


२६ कार्तिक २०७६, मंगलबार


काठमाडौँ । लोक सेवा आयोगले आफ्नो वार्षिक कार्य तालिका अनुसार भोलि कार्तिक २६ गते अर्थात् अन्तिम बुधवार अधिकृत(प्राविधिक)तर्फको विज्ञापन गर्दैछ ।

वार्षिक कार्य तालिका अनुसार कार्तिक अन्तिम बुधवार अधिकृत( प्राविधिक) र मङ्सिरको अन्तिम बुधवार अधिकृत(अप्राविधिक) तहको विज्ञापन गर्न कार्य तालिका अनुसार नै भोलि ३ सय ५५ बढीको विज्ञापन हुन लागेको हो ।

आयोगले प्राविधिकतर्फ इन्जिनियरिङदेखि सबै सेवा÷समूहको पाठ्यक्रम परिमार्जन भएको छ ।

पाठ्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोस् 

 

Tags :
प्रतिक्रिया दिनुहोस