विद्यालय निरीक्षकको पाठ्यक्रम परिवर्तन, अब तीन सय पूर्णाङ्कको परीक्षा दिनुपर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विद्यालय निरीक्षकको पाठ्यक्रम परिवर्तन, अब तीन सय पूर्णाङ्कको परीक्षा दिनुपर्ने


२६ कार्तिक २०७६, मंगलबार


संघीय निजामती सेवा

काठमाडौं । लोक सेवा आयोगले शिक्षा सेवा विद्यालय निरीक्षकको पाठ्यक्रम परिवर्तन गरेको छ । २०७६ कात्तिक २५ गते देखि लागू हुने गरी आयोगले पाठ्यक्रम परिवर्तन गरेको हो ।

यस अघि दुई सय पूर्णाङ्कको परीक्षा हुने गरेकोमा एक सय पूर्णाङ्क थप गरेर तीन सय पूर्णाङ्कको बनाएको छ ।

यस्तो छ परिवर्तन गरिएको विद्यालय निरीक्षकको नयाँ पाठ्यक्रम :

प्रथमपत्र

द्वितीयपत्र 

तृतीयपत्र

Tags :
प्रतिक्रिया दिनुहोस