२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुलेट बाईक राईडर डोल्पा नियाल्दै

अ+ अ-

डोल्पा । काठमाडौंको पशुपतिबाट यात्रा थालेका बुलेट बाईक राईडर डोल्पा पुगेका छन । पशुपति–फोक्सुण्डो बाईक राईडरको यात्रा गर्दै टोली डोल्पाको सदरमुकाम दुनै पुगेको हो ।
नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन बुलेट बाईक पशुपतिबाट फोक्सुडोका लागि पहिलो पटक र्‍याली गरिएको हो ।

कर्णालीको पर्यटन पर्वद्धन सँगै नेपालकै गहिरो ताल फोक्सुण्डोलाई विश्वमा चिनाउनका लागि काठमाडौंको पशुपति देखि डोल्पाको फोक्सुण्डो तालसम्म १२ वटा बुलेट मोटरसाइकल यात्रा थालिएको हो ।
जिल्लाको पर्यटकिय क्षेत्रलाई चिनाउने हिडेको मोटरसाइकल यात्रीहरुलाई त्रिपुराकोट र सदरमुकाम दुनैमा भव्य स्वागत गरिएको छ ।

नासा बुलेट क्लब र मनघरी फाउण्डेसनको संयुक्त आयोजना १५ जनाको टोली बुलेट बाईकमा डोल्पा सदरमुकाम पुगेको छ ।

टोलीलाई त्रिपूरासुन्दरी नगरापालिकामा नगर प्रमुख ओमबहादुर बुढाले स्वागत गरे भने दुनैमा जिल्ला समन्वय उपप्रमुख नरबहादुर बुढा, उद्योग बाणिज्यसँघ डोल्पाका अध्यक्ष लालिमान बुढा र अन्य व्यक्तित्वहरुले स्वागत गरेका छन ।

बुलेट बाईक राईडर टोलीले दुनै बजार परिक्रमा गर्दै साँच्चै डोल्पा एक सुन्दर र प्राकृतिक सुन्दरताले भरिएको जिल्ला भएको भन्दै प्रशँशा टोलीका संयोजक रोमान्स राणाले गरे ।

टोलीले नेपालकै प्रशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरी मन्दिरको समेत दर्शन गरेको छ भने जिल्लामा रहेका अन्य पर्यटकीय क्षेत्र पनि चिनेर जान उद्योग बाणिज्य सँघ डोल्पाका अध्यक्ष लालिमान बुढाले आग्रह गरे ।

अध्यक्ष बुढाका अनुसार अबको दुई बर्षमा डोल्पामा १० हजार बाह्य पर्यटक र ५० हजार भन्दा धेरै आन्तरीक पर्यटक भित्रयाउने लक्ष्य रहेको समेत जानकारी दिए ।

स्वर्गजस्तै डोल्पा
काठमाडांैको पशुपतिबाट निस्कीएको टोलीले फोक्सुण्डो तालसम्मको मोटरसाइकल यात्रामा दुनै सम्म आइपुग्दो डोल्पालाई स्वर्गको उपमा दिएको छ ।

डोल्पाका प्राकृतिक सुन्दरता,रहनसहन,सँस्कृत,र भूवनावट साच्चिकै आकर्षक रहेको उक्त टोलीका संयोजक रोमान्स राणाले बताए ।

डोल्पा निकै सुन्दर भए पनि सडक पूर्वाधारको विकास नहुँदाडोल्पा अझै ओझेलमा परेको मोटरसाइकल ¥यालीमा सहभागिता जनाएका रमेश कार्कीले बताए ।

कार्कीले आफुहरु नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनुका साथै डोल्पाका पर्यटकिय सम्पदाहरुको प्रचार–प्रचारका लागि डोल्पा आइपुगको बताए ।

डोल्पा पुगेको बर्षौ देखिको रहर पुरा भएको बताउँदै डोल्पालाई अझ पर्यटकिय हव बनाउन गतिलो एवम् डोल्पासम्मको सिधा सडक पुर्वाधार निर्माण गर्नुपर्ने नासा बुलेट क्लबका अध्यक्ष प्रकाश लिम्बुको भनाइ रहेको छ ।

अध्यक्ष लिम्बुले जाजरकोट–डोल्पा सडकको बिच–बिचमा सुविधायुक्त होटल व्यवसायको समेत अभाव भएको र सड्क पुल भरपर्दो समेत नभएको बताए ।

प्रतिक्रिया दिनुहोस