त्रिवि उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

त्रिवि उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त


१७ कार्तिक २०७६, आइतबार


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा.धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनलाई उपकुलपति बनाउने निर्णय गरेको हो।

उपकुलपतिमा डा.बाँस्कोटासँगै डा.भगवान कोइराला र चन्द्रमणि पौडेल सिफारिस भएका थिए।

डा.कोइरालालाई आजै नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस