मुस्कुराउँदै बालुवाटारतिर लागे प्रधानमन्त्री ओली - प्रशासन प्रशासन

मुस्कुराउँदै बालुवाटारतिर लागे प्रधानमन्त्री ओली


प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार २०:३०

काठमाडौँ । अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे अनेकन टिका टिप्पणी भईरहँदा बिहीबार साँझ मुस्कानसहित अस्पतालबाट बालुवाटारतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस