कैलालीको घोडाघोडी नगरपालिका–९ पिपल टोलमा नेपाल कम्युनिष्ट पार्टी घोडाघोडी नगरपालिका–९ वडा कमिटीले आयोजना गरेको जनतासँग जनप्रतिनिधिहरुको भेटघाट कार्यक्रममा प्रतिनिधिसभाका सदस्य गौरिशङ्कर चौधरी, प्रदेश सभा सदस्य अमर साउद र घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई सयुक्तरुपमा दश किलो तौलको माला लगाएर स्वागत गर्दै नेकपा वडा कमिटीका सदस्यहरु । तस्वीर : प्रकाश मिश्र