२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी क्षेत्रको पूँजी र मानवस्रोतलाई उत्पादनमा लगाउनुपर्छ : मन्त्री अर्याल

अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थासँग भएको पूँजी र मानवस्रोतलाई उत्पादनमा लगाउनुपर्ने बताएकी छन् ।

काठमाडौँ बचत तथा ऋण सहकारी संघ लिमिटेडको १७औँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘बचत तथा ऋण सहकारीको संस्थागत विकासमा सरोकारवालाको भूमिका’ विषयको अन्तक्र्रियामा मन्त्री अर्यालले सहकारीसँग भएको स्रोत र सामथ्र्यलाई सामाजिक विकास र राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिइन् ।

अबको यात्रा भनेको समाजवादोन्मुख यात्रा भएको बताउँदै उनले अब हरेक क्षेत्रमा समाजवादोन्मुख कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् । ‘सरकारले योजना र केही रकम दिने हुँदा त्यसमा आफ्नो परिश्रम लगानी नगर्दासम्म हामी प्रगतिको दिशामा अगाडि बढ्न सक्दैनौँ’, उनले भनिन् ।

मन्त्री अर्यालले विकास निर्माणमा सक्रिय जनसहभागिता हुनुपर्ने बताउँदै सहकारीको ठूलो जनशक्तिलाई ठूला कार्यमा लगानी गरेर जानुपर्ने र सबैभन्दा बढी गरीब भएका स्थान छानेर सहकारीले गरीबी उन्मूलन कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार व्यक्त गरिन्। अहिले पनि १७.७५ गरीब रहनु भनेको ठूलो कुरा भएको भन्दै मन्त्री अर्यालले गरीबी उन्मूलनमा सहकारीको पनि भूमिका हुनुपर्ने उनको भनाइ थियो ।रासस

प्रतिक्रिया दिनुहोस