सहकारी क्षेत्रका अनियमितता छानबिन तीव्र, १४ पूर्वपदाधिकारी तथा कर्मचारीलाई स्पष्टीकरण सोधियो
काठमाडौँ । सहकारी क्षेत्रमा देखिएका कानुन विपरीत गतिविधि तथा व्यवस्थापकीय बेथितिसम्बन्धी अनुसन्धान र सुधार प्रक्रियालाई सरकारका सम्बन्धित निकायले थप सुदृढ बनाएका छन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...