२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब वैदेशिक रोजगार कम्पनीका कर्मचारीको पनि विवरण दिनुपर्ने

अ+ अ-

काठमाडौँ । सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई सञ्चालक तथा कर्मचारीको विवरण बुझाउन निर्देशन दिएको छ ।

सात दिन भित्र उक्त विवरण उपलब्ध नगराए कारोबार बन्द गरिने चेतावनी विभागले दिएको छ ।

म्यानपावर कम्पनीलाई निगरानी राख्नका लागि कम्पनी सञ्चालक र कर्मचारीको विस्तृत विवरण माग गरिएको विभागका महानिर्देशक डा.भीष्मकुमार भूसालले बताए ।

नियमन गर्न सजिलो हुने र वैदेशिक रोजगारीमा जाने व्यक्ति कम्पनीबाट अप्ठारोमा नपरून् भनेर विवरण माग गरिएको भूसालको भनाई छ ।

यसले कम्पनी र श्रमिक दुवैलाई लाभ हुन्छ उनले भने, कम्पनीको नाम बेचेर कुनै व्यक्तिले ठगी गरेको र श्रमिकलाई झुक्याएर बढी पैसा लिएको छ भने पनि तुरुन्त कारबाही गर्न सजिलो हुन्छ ।

विभागका अनुसार हाल ८५४ म्यानपावर कम्पनी विधिवत् रूपमा दर्ता भएका छन् ।