विराटनगरको मुख्य न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विराटनगरको मुख्य न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ


२ कार्तिक २०७६, शनिबार


विराटनगर । उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त हुने भएका छन् । न्याय परिषदको शुक्रबार बसेको बैठकले श्रेष्ठलाई न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको हो ।

परिष्दले विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश कुलरत्न भूर्तेल सुन काण्ड विवादमा परेपछि उनलाई परिषदमा काजमा तानिएपछि मुख्य न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस