२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देही उद्योग संघको अध्यक्षमा बाबुराम बोहरा

अ+ अ-

बुटवल । रुपन्देही उद्योग संघको २१औँ अधिवेशनबाट बाबुराम बोहराको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । संघको बिहीबार निर्वाचन भएको थियो । आज सम्पन्न मतगणनाअनुसार बोहराको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा माधवप्रसाद शर्मा, प्रथम उपाध्यक्षमा दिलीप सापकोटा र द्वितीय उपाध्यक्षमा कृष्ण पराजुली, एशोसिएट सदस्यमा सुमन बस्याल र मोहनीलाल रिजाल, संस्थागत सदस्यमा अशोक कुँवर, सेवामूलक सदस्य लालहरि पाण्डे यसअघि नै सर्वसम्मत भएका थिए ।

महासचिवमा जीवकान्त काफ्ले, कोषाध्यक्षमा हरिबहादुर खत्री, सचिवमा हिरामणि भट्टराई, महिला सचिवमा मायादेवी खनाल, सहकोषाध्यक्षमा गिरिराज गैरे, महिला सदस्यमा मञ्जु भुषाल र रमा पौडेल पराजुली तथा सदस्यमा यादव गैरे, ऋषिराम भण्डारी, विशाल बेलबासे, यमलाल भट्टराई, खड्गबहादुर कुँवर, सरला भण्डारी, माधवप्रसाद नेपाल, सुरेन्द्र ज्ञवाली, सन्दीप सापकोटा, युवराज आचार्य, नारायण पाठक, प्रेमबहादुर आले, लालबहादुर थापा, वसन्त ढकाल र रमेशचन्द्र रेग्मी निर्वाचित भएका निर्वाचन समितिका संयोजक अधिवक्ता यमलाल खनालले जानकारी दिए । निर्वाचनमा ७११ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस