२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपाङ्गता भएका कृषकलाई अनुदान

अ+ अ-

सुर्खेत । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अपाङ्गता भएका सुर्खेतका कृषकलाई अनुदानस्वरुप आर्थिक सहयोग प्रदान गरेको छ । अपाङ्गता भएका व्यक्तिलाई कृषि पेशामा आकर्षित गर्न मन्त्रालयले रु तीन लाख ३० हजार अनुदान प्रदान गरेको हो ।

मन्त्रालय र अपाङ्ग समाज सुर्खेतबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अपाङ्ग समाजमा आबद्ध १० घरधुरीका कृषकलाई च्याउखेती गर्न चाहिने सामग्री खरीदका लागि उक्त रकम उपलब्ध गराइएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आत्मनिर्भर अर्थतन्त्रका लागि समाजका सबै वर्ग समुदाय कृषि उत्पादनमा जोडिनुपर्ने बताइन् । ‘व्यावसायिक कृषि क्षेत्रमा सबैको आबद्धता जरुरी छ’, उनले भने, ‘अपाङ्गता भएका व्यक्तिले आफैँ कमजोर महसुस गरी बस्नु हुँदैन, सक्दो काम गर्ने हो, त्यसले आफ्नो आम्दानीको स्रोतका साथै समाजमा इज्जत पनि बढाउँछ ।’

प्रदेश सरकारले किसानलाई प्रोत्साहित गरेर खाद्यान्न उत्पादनको अवस्थामा सुधार ल्याउन योजनाबद्ध क्रियाशील रहेको मन्त्री केसीले बताए । मन्त्रालयले चालू आव ‘मेरो किसान, मेरो अन्नदाता’ नारासहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले विकट जिल्लामा खाद्यान्न सङ्कट टार्न कृषि व्यवसायमा आबद्धता बढाउन जरुरी रहेको बताए । ‘खाद्यान्न अभाव टार्न जमीन, मल, उन्नत बीउको प्रयोग समुचित हिसाबले हुन जरुरी छ’, उनले भने ।रासस

प्रतिक्रिया दिनुहोस