लोक सेवा आयोगको विधेयक प्रमाणीकरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा आयोगको विधेयक प्रमाणीकरण


२९ आश्विन २०७६, बुधबार


हेटौँडा । प्रदेश नं ३ को प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा २०१ को उपधारा २ को अधिकार प्रयोग गरी प्रदेशमा लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार एवं चारै विधिको व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई आज प्रमाणीकरण गरेका छन् ।

उनले प्रमाणीकरण गरेको विधेयक केही हप्ताअघि प्रदेशसभाबाट पारित भई आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सिफारिस भई आएको प्रदेश प्रमुख सचिवालय कानून महाशाखाका प्रमुख अधिकृत राजेश तामाङ बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस