सुनको भाउ घट्यो, आज कतिमा कारोवार हुदैछ ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुनको भाउ घट्यो, आज कतिमा कारोवार हुदैछ ?


२७ आश्विन २०७६, सोमबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । सोमबार छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन ७० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने विगत ३ दिनदेखि स्थिर छ । अहिले चाँदी तोलामा ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस