२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डडेल्धुराको आलितालमा स्काभेटरले किच्दा एक जनाको मृत्यु

अ+ अ-

डडेल्धुरा । आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एक जनाको मृत्यु भएको छ । परशुराम नगरपालिकाको जोगबुढाबाट डोटीको बुडरतर्फ जाँदै गरेको बा२क५४६४ नम्बरको स्काभेटरले किच्दा पैदलयात्री ५२ वर्षीय मानबहादुर बोहराको मृत्यु भएको हो ।

चालकको लापरबाहीले घटना भएको स्थानीयबासीको भनाइ छ । चालक शेरबहादुर महरा फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

स्काभेटर परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदको निर्माण कम्पनी राजेन्द्र निर्माण सेवा प्रालि कैलालीको रहेको प्रहरीले जनाएको छ ।