अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु, एक गम्भीर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु, एक गम्भीर


२७ आश्विन २०७६, सोमबार


काठमाडौं । अमेरिकामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

राति १० बजे भएको दुर्घटनामा २४ वर्षीय अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको मृत्यु भएको छ । २२ वर्षीया सिर्जाना विश्वकर्माको अवस्था गम्भीर रहेको र उनको माउन्ट कार्मल अस्पतालमा उपचार भइरहेको स्थानीय समाचार संस्था डब्ल्युएमसएचले जनाएको छ ।

दुर्घटना तीन वटा गाडी एकआपसमा ठोक्किएर भएको थियो ।

प्रतिक्रिया दिनुहोस