मन्दिर र झर्ना पर्यटकीय गन्तव्य बन्दै - प्रशासन प्रशासन
prasaLogo
२० आश्विन २०७६, सोमबार

मन्दिर र झर्ना पर्यटकीय गन्तव्य बन्दै


प्रकाशित मिति : 7 October, 2019 9:03 am

तनहुँको म्याग्दे गाउँपालिका–४ मा रहेको कान्छी बाराही मन्दिर र पृष्ठभूमिमा छाङ झर्ना । पछिल्लो समय उक्त ठाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास हँुदै गएको छ ।

प्रतिक्रिया दिनुहोस