आहा स्यार्पु ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आहा स्यार्पु !


१९ आश्विन २०७६, आइतबार


रुकुम । रुकुम जिल्ला सदरमुकाम मुसिकोटबाट अढाई घण्टाको दुरीमा बांफीकोट गाउँपालिकामा अवस्थित स्यार्पु ताल धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण ताल हो ।

Tags :
प्रतिक्रिया दिनुहोस