महराविरूद्ध रोशनीले दिइन् बलात्कार प्रयासको उजुरी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महराविरूद्ध रोशनीले दिइन् बलात्कार प्रयासको उजुरी


१८ आश्विन २०७६, शनिबार


काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महाराविरूद्ध रोशनी शाहीले बलात्कार प्रयासको उजुरी दिएकी छिन् ।

गत आइतबार महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी रोशनीले १२ घण्टा नपुग्दै आफूमाथि दुर्व्यवहार नभएको भनेर युटर्न लिएकी शाहीले अन्ततः नयाँ वानेश्वरस्थित प्रहरी वृत्तमा उजुरी दर्ता गराएकी हुन् ।

शुरुमा बलात्कार गरेको बताएकी शाहीले त्यसपछि घटना नै नभएको बताईन् भने फेरी शनिबार बानेश्वर प्रहरीमा गएर बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएकीछिन् ।

प्रतिक्रिया दिनुहोस