३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहलाई पशुपन्छीको अनुगमन गर्न निर्देशन

अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई दशैँलगायत चाडपर्वका अवसरमा पशुपन्छीको अनुगमन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका शाखा अधिकृत शेखरनिधि पौड्यालले चाडपर्वमा स्वस्थ, स्वच्छ तथा गुणस्तरीय पशु तथा पशुजन्य पदार्थको बिक्री वितरण गर्न सबै स्थानीय तहलाई बजार अनुगमन गर्न निर्देशन जानकारी दिए ।

मन्त्रालयले चाडपर्वका अवसरमा पशु तथा पशुजन्य पदार्थको खपत तथा पशुपन्छीको ओसारपसारमा वृद्धि हुने र उक्त समयमा पशुपन्छीको महामारीजन्य रोगको जोखिम बढ्ने भएकाले पशुपन्छी हाटबजार लगायतका क्षेत्रमा पशुपन्छीको रोगको सघन निगरानी गर्न र रोगको शङ्का लागेमा तत्काल नमूना सङ्कलन गरी प्रयोगशालामा पठाउनसमेत निर्देशन दिएको हो ।रासस

प्रतिक्रिया दिनुहोस