सभामुख महराले दिए राजीनामा(पत्रसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सभामुख महराले दिए राजीनामा(पत्रसहित)


१४ आश्विन २०७६, मंगलबार


काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् ।

उनले उपसभामुखसमक्ष छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् ।

नेकपा सचिवालय बैठकले पनि महरालाई सभामुख र स‌ांसद पदबाट पनि राजीनामा दिन सुझाव दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस